News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीले १६३० मतसहित अग्रता लिएका छन्।
२२ फागुन, काठमाडौं । मोरङ ४ मा भारी मनान्तर सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीले अग्रता लिएका छन् । अहिलेसम्मको मत गणना अनुसार उनले १६३० मत ल्याएका छन् ।
उनी पछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ । उनीहरूका उम्मेदावर गुरुराज घिमिरे र अमनलाल मोदीले क्रमश: ३६० र ३३८ मत ल्याएका छन् ।
नेपालका एमालेका जीवन घिमिरेले भने २५२ मत ल्याएका छन् । १ लाख १९ हजार २५५ मत भएको यो निर्वाचन क्षेत्रमा यसअघि भने नेकपा माओवादी विजयी भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4