Comments Add Comment

डा.गोविन्दराज पोखरेल

List Grid
उद्योग व्यवसाय खोल्ने मोडालिटीबारे सरकारले २४ घण्टाभित्र निर्णय लिनुपर्छ

नोवेल कोरोना भाइरस (कोभिड-१९) छिमेकी चीनबाट सुरु भएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारी घोषणा गर्दाखेरि नै हामी चनाखो हुनु हुनबाट चुक्यौं । नेपाल सरकारले त्यतिबेलै चीनको बुहानको अनुभव हेरेर पनि स्वास्थ्य क्षेत्रका लागि आवश्यक सामग्री खरिद र विदेशबाट आउने नागरिकहरूको परीक्षण गरी निगरानी बढाउनुपर्थ्यो । साथै हामीले बेलैमा आवश्यक स्वास्थ्य सामाग्री किन्नका लागि हाम्रा संयन्त्रहरू […]

डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव

१५ मंसिर, प्युठान । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले डा. गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई समर्थन गर्न सुझाव दिएका छन् । भूकम्प प्रभावितहरुलाई अलपत्र छोडेर राजनीतिमा आएको भन्दै थापाले डा. पोखरेलको आलोचनासमेत गरे । डा. पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ पदबाट राजीनामा दिएर नेपाली कांग्रेसका तर्फबाट प्यूठान प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका […]