Comments Add Comment

तातोपानी

List Grid
तातोपानी नाका दश दिन बन्द हुने

६ असोज, चौतारा (सिन्धुपाल्चोक) । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ/दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । […]

चीनले यस्तो बनाइदियो तातोपानी नाका !

२७ वैशाख, सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन । भवनभित्र सुन्दर बगैंचा, पानीको फोहोरा, पार्किङलगायत सबै सबै सुविधासम्पन्न […]

तातोपानीको अस्तित्व खतरामा

१ साउन, काठमाडौं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्र फेरी पुरानै रुपमा र्फकन्छ र बस्ती बस्छ भन्नेमा शंका छ । तातोपानी १ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन् । असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन् । कोदारीकै डोल्मा […]

तातोपानी क्षेत्र उच्च जोखिममा, ३० घर बग्ने अवस्थामा

२४ असार, काठमाडौं । पानीको बहाव कम भए पनि भोटेकोसीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ । बाढी कम भएपनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन । चीनतिरबाट आएको बाढीले नदी किनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल-चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति […]

अनौठो कुण्ड, जहाँ ताली बजाउँदा निस्कन्छ तातो पानी

प्रकृतिमा केही त्यस्ता रहस्यहरु लुकेका छन् जसको भेउ पाउन मानिसले अहिलेसम्म पनि सकेको छैन । भारतको झारखण्डस्थित बोकारो जिल्ला रहेको एउटा कुण्ड पनि यस्तै रहस्यले भरिएको छ । यो कुण्डमा ताली बजाउँदा पानी आफै निस्किन्छ । पानी यति जोडसँग निस्किन्छ की मानौँ कुनै भाँडोबाट पानी उम्लिरहेकेा छ । यतिमात्र कहाँ हो र यो कुण्डमा जाडो […]