Comments Add Comment

देवी ज्ञवाली

List Grid
‘१४ लाख भूमिहीनलाई जग्गा बाँड्न बगरलाई वन मानिँदैन’

१२ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी लक्षित लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिले ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले ४ बैशाखदेखि कार्य प्रारम्भ गरेको छ । स्थानीय तहमार्फत गरिएको प्रारम्भिक लगतअनुसार देशभरी १४ लाख भूमिहीन परिवार रहेको आयोगको निश्कर्ष छ । उनीहरूलाई व्यवस्थित […]

चुनावमा ‘ठगिएका’ देवी ज्ञवाली अब सुकुम्बासीका नेता

४ वैशाख, चितवन । देवी ज्ञवाली । धेरैले बिर्सेका छैनन् यो नाम । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका चर्चित उम्मेदवार थिए उनी । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा तत्कालीन नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ज्ञवाली । कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठवन्धनबाट उम्मेदवार बनेकी प्रचण्डपुत्री रेनु दाहालबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । मतगणना […]

मेयर रेणुलाई एकान्तमा छट्पटी हुनेछः देवी ज्ञवाली

२३, साउन, चितवन । नेकपा एमाले चितवनले भरतपुर महानगरको मेयरको परिणाम अस्वभाविक भएको जनाएको छ । भरतपुरस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी एमालेले महानगरको वडा नः १९ को पछिल्लो मत परिणामलाई स्वभाविक मान्न नसकिने जनाएको छ । एमालेले षडयन्त्रपूर्वक चुनावको नाटक मञ्चन गरी लोकतान्त्रिक प्रकृयामाथि प्रहार गर्ने र खिल्ली उडाउने कार्य गरिएको दाबी गरेको […]

भरतपुर १९ मा ५६ प्रतिशत भोट खस्यो, आजैबाट गणना गर्ने तयारी

२० साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ । दिउँसो एक बजेसम्म ५६ प्रतिशत भोट खसेको छ । जीवनज्योती मतदान केन्द्रमा ८ सय भोट खसिसकेको छ । विहान पानी परेकोले मतदाताहरू कम अाएपनि पानी रोकिएपछि दिउँसो उत्साहजन रूपमा मतदान गरिरहेका छन् । भरतपुर-१९ का तीनवटा मतदानस्थलमा ६ वटा केन्द्र […]

भरतपुर प्रकरणः सर्वोच्चमा जवाफी बहस चल्दै

१५ साउन, काठमाडौं । भरतपुर महानगरपालिका १९ मा पुनः मतदान वा पुनः मतगणना भन्ने विवादको टुंगो लगाउन सर्बोच्च अदालतमा आज जवाफी बहस भइरहेको छ । जवाफी बहसपछि आजै अदालत निर्णय पुग्ने सम्भावना रहेको स्रोतले जनाएको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका गुन्जमान विक पक्षका वकिलहरुले आज जवाफी बहस गर्दैछन् […]

देवी ज्ञवाली भन्छन्ः प्रचण्ड र शेरबहादुरसँग चुनाव लडेको हुँ

१२, जेठ, चितवन । पहिलो चरणमा निर्वाचन भएका ४ महानगरपालिका मध्ये ललितपुर नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने पोखरा-लेखनाथ महानगरपालिकाको परिणाम एमालेको पोल्टामा गएको छ । काठमाडौंमा पनि एमाले जितको सन्निकट छ । तर, भरतपुर महानगरपालिकामा भने कसले चुनाव जित्ला भन्ने कौतुहलता कायमै छ । अत्यास लाग्दो मतगणना प्रकृयाका बीच मेयरका प्रत्यासीको घट्दो दूरीको प्रतिस्पर्धाले […]

भरतपुरको मत गणना रोचक मोडमाः देवीको अग्रता घटाउँदै रेणु !

  ९ जेठ, चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणना र परीणाम रोचक मोडमा पुगेको छ । अहिलेसम्म महानगरका १७ वटा वडा गणना सकिँदासम्म एमालेले १० वटा जितेको छ भने कांग्रेसले ५ र माओवादीले एक र माओवादीबाट कारवाही भोगेका तर, माओवादीको चिन्हबाट चुनाव लडेका एकले वडाध्यक्ष जितेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल […]