Comments Add Comment

नाफिज

List Grid
नाफिजको अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित

२७ मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो । महासभाले नाफिजको नयाँ अध्यक्षमा मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । यस्तै भुवन आचार्य र  […]