Comments Add Comment

नेदरल्याण्ड

List Grid
युरोकप : नेदरल्याण्ड्सको रोमाञ्चक जित

३१ जेठ, काठमाडौं । युरोकप २०२० मा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । गएराति भएको रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ ले पराजित गरेको हो । जितपछि समूह सीमा नेदरल्याण्ड्सले ३ अंक जोडेको छ । घरेलु मैदान जोहान क्रफ एरेनामा डेन्जेल डुमफ्राइसजले खेल सकिन पाँच मिनेटअघि विजयी गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो […]

नेदरल्याण्ड्सद्वारा बेलायतबाट आउने उडानमा प्रतिबन्ध

५ पुस, काठमाडौं । नेदरल्याण्ड्सले आइतबारदेखि बेलायतबाट आउने यात्रुवाहक हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएसँगै नेदरल्याण्ड्सले जनवरी १ सम्म लागू हुने गरी यस्तो निर्णय गरेको हो । नेदरल्याण्ड्सको सरकारले आगामी दिनमा विकास हुने गतिविधिलाई मध्यनजर गर्दै अन्य यातायातको विषयमा थप निर्देशिका जारी हुन सक्ने बताएको छ […]

जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अपराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अपराधको दरमा बढोत्तरी भैरहेको छ र जेलमा कैदीको चाप पनि बढ्दैछ । तर युरोपेली मुलुक नेदरल्याण्ड एउटा यस्तो देश बनेको छ, जहाँका जेलहरु बन्द हुने चरणमा छन् । अपराधको शून्यजस्तै भएको नेदरल्याण्डमा जेल हाल्नका लागि […]

नेदरल्याण्डमा कोरोनाको पुनः संक्रमणबाट पहिलो मृत्यु

२८ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संक्रमणबाट नेदरल्याण्डमा एकजनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । अनुसन्धानकर्ताहरुले उल्लेख गरेअनुसार ८९ वर्षीया वृद्धाको दोस्रो पटकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । यद्यपि दोस्रो पटक कोरोनाबाट संक्रमित भएकी वृद्धामा दुर्लभ किसिमको सेता रक्तकोषको क्यान्सर रहेको बेलायती […]

विश्व क्रिकेट लिगः नेपाल र नेदरल्याण्ड खेल साउन अन्तिममा

२ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले नेदरल्याण्डसँग साउन अन्तिममा हुने भएको छ । त्यसअघि नेपालले ४ र ६ गते घरेलु मैदान कीर्तिपुरमा नामिबियासँग खेल्दैछ । साउन अन्तिम साता नेपाल र नेदरल्याण्डको खेल हुनेछ । क्रिकेट युरोप ४ का अनुसार साउन २९ र ३१ गते (अगष्ट १३ र १५) मा खेल हुन […]