Comments Add Comment

नोट

List Grid
विदेशमा छापिने नेपाली नोट : माटोदेखि प्लाष्टिकसम्म

८ कात्तिक, काठमाडौं । हिजोआज सार्वजनिक गाडी या पसलहरूमा एक–दुई रुपैयाँ फिर्ता माग्दा हाँसोको पात्र बन्नुपर्ने अवस्था छ । कन्डक्टर र पसलेहरूले पाँच रुपैयाँभन्दा कम फिर्ता दिनै छाडेका छन् । कसै–कसैले खुद्रा पैसाको सातो चक्लेट दिन्छन् । गाई पैसा (पाँच पैसा) मा पाथी चामल किनेर घर धानेका नेपाली अहिले पनि थुप्रै हुँदा हुन् । सुका […]

हजारको नोटबाट हट्यो अफ्रिकन हात्तीको फोटो

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ […]

राजाको तस्वीर भएको नोट नचलाउन निर्देशन

११ जेठ, काठमाडौं । अब राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने राष्ट्र […]

बारामा बेवारिसे नोट भेटियो

४ जेठ, काठमाडौं । बाराको आदर्श कोतवाल गाउँपालिका–८ स्थित कोत्वाली गाउँमा आइतबार बिहान बेवारिसे अवस्थामा पैसा फेला परेको छ । ५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको बाराका डीएसपी गौतम मिश्रले अनलाइनखबरलाई जानकारी दिए । डीएसपी गौतमले भने, ‘बाटोमा पैसा भेटिएकोले कसैको खसेको हुन सक्छ । भेटिएको पैसा प्लास्टिकमा पोको पारेर सुरक्षित राखेका […]

दुई वर्षभित्र छापिएला त नेपालमै नोट र पासपोर्ट ?

२४ वैशाख, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्रै नेपालमा बैंकिङ नोट छापिने योजना अघि सारेको छ । सियोसमेत नबन्ने देशमा आफ्नो देशको मुद्रा आफैं छाप्ने कुरा आफैंमा चानचुने होइन । यदि सरकारको योजना सफल भएमा वार्षिक १० अर्ब रुपैयाँ विदेशीनबाट रोकिने छ । सरकारले गत शुक्रबार प्रस्तुत गरेको […]

नोटदेखि पासपोर्टसम्म नेपालमै छाप्ने तयारी

२७ फागुन, काठमाडौं । आधुनिक नेपालले अहिलेसम्म आफ्नो मुद्रा (नोट) समेत विदेशमै छाप्दै आएको छ । विदेशमा नोट छपाइका क्रममा भ्रष्टाचारसमेत हुने गरेको छ । त्यसैगरी एमआरपी पासपोर्ट समेत नेपालले अहिलेसम्म आफ्नै देशमा छाप्न सकिरहेको छैन । नेपालले आफ्नो मुद्रा र राहदानी आफैं छाप्छ र अन्तरीक्षमा आफ्नै स्याटेलाइट राख्छ भन्ने चर्चा सुरु भएको धेरै वर्ष […]

नोटदेखि पासपोर्टसम्म नेपालमै छाप्ने तयारी, अन्तरीक्षमा आफ्नै भू-उपग्रह

२७ फागुन, काठमाडौं । आधुनिक नेपालले अहिलेसम्म आफ्नो मुद्रा (नोट) समेत विदेशमै छाप्दै आएको छ । विदेशमा नोट छपाइका क्रममा भ्रष्टाचारसमेत हुने गरेको छ । त्यसैगरी एमआरपी पासपोर्ट समेत नेपालले अहिलेसम्म आफ्नै देशमा छाप्न सकिरहेको छैन । नेपालले आफ्नो मुद्रा र राहदानी आफैं छाप्छ र अन्तरीक्षमा आफ्नै स्याटेलाइट राख्छ भन्ने चर्चा सुरु भएको धेरै वर्ष […]

सरकार ! नोट चल्ने, भोट चाहिँ नचल्ने ?

प्रिय एलिसा ! रातिको सपना सम्झेर अहिले पनि मुटु काँपी रहेको छ । ऐठन पर्दा पनि कहिल्यै यस्तो भएको थिएन । तिमीलाई थाहा छँदैछ, म सधैँ सकारात्मक सोंच राख्ने केटी हूँ । तर एलिसा आज मैले तिम्रोबारे सारै नराम्रो सपना देखें । सुनाउन पनि डर लागिरहेको छ । प्रिय साथी ! तिमी सन्चै त छौ नि ? […]

२० रुपैयाँको नोटमा परिवर्तनः साम्भरको सट्टा बाह्रसिंगेको तस्वीर

३० असार, काठमाडौं । २० रुपैयाँको नोटमा परिवर्तन भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले २० रुपैयाँको नोटको डिजाइन परिवर्तन गरी बजारमा ल्याउन लागेको हो । चलनचल्तीमा रहेका नोटहरुमा समय अनुसारका नयाँ विशेषताहरु संलग्न गर्नुपर्ने भएकाले यो परिमार्जन गर्न लागेको सरकारले बताएको छ । अब २० रुपैयाँको नोटको रातो पृष्ठभूमिमा रहेको साम्भरको तस्वीर हट्नेछ र, […]

पाँच र दसका नोटलाई हेलाँ !

२० वैशाख, काठमाडौं । उभभोक्तले जतन नगर्दा पाँ र दसका नोट छिटो च्यातिने गरेका छन् । ठूला नोटको तुलनामा साना नोटलाई बेवास्था गर्दा ती च्यातिने गरेका आजको नागरिक दैनिकमा समाचार छ । हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु साना नोटको भन्दा बढी हुने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । […]