Comments Add Comment

पुष्पलाल श्रेष्ठ

List Grid
स्मृति बीपी र पुष्पलालको, समीक्षा उत्तराधिकारीहरूको

७ साउन, काठमाडौं । साउनको पहिलो साता ६ र ७ गते नेपाली राजनीतिका दुई अग्रजको स्मृति दिवस । साउन ६ गते विश्वेश्वरप्रसाद कोइरालाको ३९औं स्मृति दिवस । साउन ७ गते पुष्पलालको ४३औं स्मृति दिवस । नेपालको लोकतान्त्रिकरणको युगका ‘महामानव’हरू । राणा शासनको एक सय चार वर्ष लामो कालरात्रिको अन्त्य गर्दै लोकतान्त्रिक चेतनाको आलोकमा नेपाली समाजको […]

ती पुष्पलाल, यी कम्युनिष्ट !

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न गएका थिए, पुष्पलाल । गंगालालले उनलाई भनेका थिए, ‘माइला ! मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्ज्वलित […]

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]

बीपी र पुष्पलाल मेरो सपनामा

अहिले म जर्मनीको ह्यामबर्गस्थित युनिभर्सिटी क्लिनिकमा भर्ना भएको छु । अस्ति मात्र मेरो अपरेशन भएको हो । अहिले नै लेख्न सक्ने अवस्थामा नभएकाले अरुलाई नै टाइप गरिदिन अनुरोध गरें । किनभने आज राति दुखाइसँगै एक अनौठो सपना आयो । त्यो के भने म नेपाली कांग्रेसको विदेशस्थित संगठनको बीपी जयन्ती मनाइरहेको कार्यक्रममा सहभागी हुन पुगेको रहेछु […]

पूर्वएमालेका च्याउसरी प्रतिष्ठान : मदन भर्सेस पुष्पलाल !

१६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ६ सदस्यीय कार्यदलले पार्टीभित्रका ‘प्रतिष्ठान’हरुको नियमनका लागि अर्को कार्यदल बनाउने सुझाव दिएको छ । यद्यपि, माओवादी खेमाका नेताचाहिँ यो समस्या पूर्वएमालेको ‘बिरासत’ भएको बताउँछन् । पूर्वएमाले नेताहरुका अनुसार अहिले पार्टीभित्र उठाइएको विवाद मुख्यतः राष्ट्रपतिकी छोरीले नेतृत्व गरेको मदन भण्डारी फाउन्डेसनको हो । र, यो विवाद […]

नेकपा स्थापना दिवस : पुष्पलालको जन्मथलोमा ‘हाइकमाण्ड’का नेता गायव !

१० वैशाख, रामेछाप । एक दिन अगाडिमात्र नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको प्रशंसामा लामो समय खर्च गरेका नेकपाका मुख्य नेताहरु त्यसको भोलिपल्टै पुष्पलालको जन्मथलोमा आयोजित पार्टी एकता दिवस कार्यक्रममा भने सामूहिक रुपमा गयल भएका छन् । नेकपा प्रदेश ३ ले एक महिनाअघिनै पुष्पलालको जन्मथलो भँगेरीमा ७० औं पार्टी स्थापना […]

पुष्पलाल र साहनाका छोरा यसरी बने अब्बल व्यवसायी

अमेरिकाका ४१औं राष्ट्रपति जर्ज एच डब्लू बुसको केही दिन अघि निधन भयो । उनका छोरा जर्ज डब्लू बुस पनि अमेरिकाका ४३ औं राष्ट्रपति नै बने । नेपालमै पनि बाबुको पदचाप पछ्याउँदै राजनीतिमा उदाएका व्यक्ति वा त्यस्ता राजनीतिक घराना थुप्रै छन् । त्यसको ज्वलन्त उदाहरण कृष्णप्रसाददेखि सिद्वार्थसम्मका कोइराला र कोइराला परिवार हो । राजनीति गरेबापत राणा […]

‘राजा वीरेन्द्रले पुष्पलालको शव नेपाल ल्याउन दिएनन्’

पुराना कम्युनिष्ट नेता लोककृष्ण भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग नजिक रहेर काम गरेका थिए । ६२ वर्षीय भट्टराई पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन्। उनी कम्युनिष्ट नेताहरुले बोलीमा पुष्पलालको नाम जपे पनि व्यवहारमा उनलाई बिर्सिसकेको बताउँछन् । पुष्पलालका विभिन्न आयामहरूबारे अनलाइनखबरलाई भट्टराईले यसरी बताए : पुष्पलाल शहीद गंगालाल श्रेष्ठका माइला भाइ हुन । […]

‘राजा वीरेन्द्रले पुष्पलालको शव नेपाल ल्याउन दिएनन्’

पुराना कम्युनिष्ट नेता लोककृष्ण भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग नजिक रहेर काम गरेका थिए । ६२ वर्षीय भट्टराई पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन्। उनी कम्युनिष्ट नेताहरुले बोलीमा पुष्पलालको नाम जपे पनि व्यवहारमा उनलाई बिर्सिसकेको बताउँछन् । पुष्पलालका विभिन्न आयामहरूबारे अनलाइनखबरलाई भट्टराईले यसरी बताए : पुष्पलाल शहीद गंगालाल श्रेष्ठका माइला भाइ हुन । […]

ओली र प्रचण्डको एकै स्वर : दिन काट्न र काल फर्किन एकता गरेका होइनौं

७ साउन, काठमाडौं । पुष्पलाल स्मृति प्रतिष्ठानले गत वर्षहरु जस्तै यसवर्ष पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्‍यो । प्रमुख वक्ताहरु थिए, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड । मध्यान्ह साढे १२ बजेका लागि तय भएको कार्यक्रम पौने दुई […]