Comments Add Comment

पूर्वमाओवादी

List Grid
पूर्वमाओवादीका चार नेताको रिट कार्कीको इजलासमा

१४ साउन, काठमाडौं । माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले […]

माओवादी केन्द्र खारेजीको माग : चियाको कपमा तूफान ल्याउने प्रयास !

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा ‘ठाडो’ निवेदन परेको छ । नेकपा एमालेमा प्रवेश गरिसकेका रामबहादुर थापा ‘बादल’ नेतृत्वको पूर्व माओवादी समूहका नेताहरुले बुधबार आयोग पुगेर अधिवक्ता सरोज बुढाथोकी मार्फत माओवादी केन्द्र खारेजीका लागि निवदेन दिएका हुन् । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट […]

माओवादी केन्द्रको दर्ता खारेज माग गर्दै पूर्वमाओवादी नेता निर्वाचन आयोगमा

२३ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् । माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई […]

पूर्वमाओवादीमा स्वीकार्य बन्दै दौरा सुरुवाल, अब प्रचण्ड मात्र बाँकी !

२७ फागुन, काठमाडौं । सभामुखमा निर्वाचित भएपछि नेकपा सांसद अग्नि सापकोटाले जीवनमा दोस्रोपटक दौरा-सुरुवाल लगाए । पहिलोपटक उनले ४३ वर्ष अगाडि बेहुलो हुँदा लगाएका थिए । ‘दौरा-सुरुवाल’ लाई सामन्ती र भारदारी पोशाक मान्ने माओवादी पार्टीको घोषित-अघोषित नीति थियो । त्यसैले बिहेमा लगाएर थन्क्याएको पोशाक फेरि झिकेर उनले लगाएनन् । दुईपटक मन्त्री हुँदा उनले कालो भादगाउँले […]