Comments Add Comment

पोखरा रंगशाला

List Grid
भद्रगोल छ, तैपनि पोखरामा साग हुन्छ

१२ मंसिर, काठमाडौं । पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क पारिएको छ । गेटको दुवै पिल्लरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भकुण्डो हान्दै गरेको तस्वीरसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को बोर्ड राखिएको छ । विदेशी खेलाडी तथा प्रतिनिधिहरुको स्वागतका लागि पोखरा सिंगार्ने काम भइरहेको छ । यो सबै हेर्दा जो कोहीलाई लाग्छ, पोखरामा सागको […]

पोखरा रंगशालामा फुटवल मैदान र प्याराफिट निर्माणका लागि डिपीआर सम्झौता

२६ फागुन, पोखरा । पोखरा रंगशालाभित्र फुटवल मैदानसहित प्याराफिट निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) हुने भएको छ । खेलकुद मन्त्रालय र पश्चिमाञ्चल खेलकुद विकास समितिबीच रंगशालाको फुटवल मैदानसहित प्याराफिट निर्माणका लागि डिपीआर गर्ने बुधबार पोखरामा सम्झौता भएको हो । सम्झौता पत्रमा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल र क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले […]