Comments Add Comment

पोषक तत्व

List Grid
माछामासु चट्टै छाड्दा के हुन्छ ?

अहिले लकडाउनका कारण धेरैको भोजनमा पनि परिवर्तन भएको छ । खासगरी बजारका खानेकुराहरू यतिबेला सहजै उपलब्ध छैन । खासगरी नियमित माछामासु खानेहरूले जिब्रोको स्वाद फेर्न पाइरहेका छैनन्। त्यसो त कोरोनाको सम्भावित संक्रमणबाट बच्नका लागि माछामासु नखाएकै उचित भन्ने तर्कपनि गरिँदैछ। एकथरीले भन्ने गरेका छन्, ‘कोरोनाको संक्रमणबाट बच्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । यसका […]

बारम्बार भोक : कारण अरुपनि हुनसक्छ

भरपेट खाना खाएको धेरै समय भएको छैन । पेटमा खाना पच्न पाएकै छैन । फेरी के खाउँ, के खाउँ भइरहन्छ । खानेकुरा सम्झनसाथ मनमा मुखमा पानी आउँछ । भोक लागे झै हुन्छ । किन होला ? सामान्य अवस्थमा एक पटक खाना खाइसकेपछि लामो समय हामीलाई भोक लाग्दैन । खानेकुराको तलतल पनि लाग्दैन । तर, क्षण–क्षणमा […]

निरोगी जीवनको सूत्रः हरेक छाकमा समावेश हुनुपर्छ यी ६ पोषक तत्व

तपाई दिनमा कति पटक खानुहुन्छ ? दुई, तीन, चार । बेला मौकामा पाँच पटक पनि ! हरेक छाकमा के खानुहुन्छ ? अक्सर हामीले पाउने जवाफ हो, ‘दाल, भात, तरकारी, अचार ।’ बिहान दालभात । बेलुकी दालभात । हाम्रो मूख्य खान्की नै यही हो । अब प्रसंग स्वास्थ्यसँग जोडौं । हामीले खानेकुराबाट नै शरीरमा पोषक तत्वको […]

महिलालाई किन धेरै तनाव हुन्छ ? यस्तो छ कारण

कामको व्यस्तता र दौडधुप, कार्यलय जाने आउने चिन्ता, बच्चाको हेरविचार, उनीहरुको पढाईको चिन्ता, परिवारको खर्च आदी केही यस्ता कारण छन् जसले पुरुषलाई भन्दा धेरै महिलाहरुलाई तनाव दिन्छ । यी कुराहरु बाहेक हार्मोनको सन्तुलन विग्रने, मौसम परिवर्तन आदि कुराहरु कुनै महिलाको जीवनमा डिप्रेशनको कारण बन्छन् । गर्भधारणको समयदेखि नै महिलाहरुको मस्तिस्कमा छोरा हुन्छ कि छोरी भन्ने […]

राती अबेर खाना खानुहुन्छ ? यस्तो समस्या भोग्नुपर्छ

खाना कस्तो खाने ? स्वास्थ्यको सवालमा यस्तो प्रश्न स्वभाविक रुपमा उठिरहेका हुन्छन् । शरीरलाई आवश्यक सवै पोषक तत्व भएको खानेकुरा खानुपर्छ भनिन्छ । खाना सुपाच्य, स्वस्थ्य हुनुपर्छ । तर, सन्तुलित, स्वस्थ्य खाना खाएर मात्र पुग्दैन । खाने समय पनि निश्चित तालिका अनुरुप हुनुपर्छ । स्वास्थ्यका लागि कस्तो खानेकुरा राम्रो भन्ने कुराले जति महत्व राख्छ, उत्तिनै […]