Comments Add Comment

प्याराग्लाइडिङ दुर्घटना

List Grid
फेवा तालमा प्याराग्लाइडिङ खस्दा सैनिक जवानको मृत्यु

३ चैत, कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एकजना जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक […]

प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

१२ असोज, काठमाडौं । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ । उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ ।  प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

५ चैत, पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार ल्यान्डिङका क्रममा दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते भएका छन् । घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले […]

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

५ चैत, पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार ल्यान्डिङका क्रममा दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते भएका छन् । घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले […]

अवैध प्रतियोगिताले पोखरामा एकपछि अर्को प्याराग्लाइडिङ दुर्घटना

२१ फागुन, पोखरा । मंगलबार विहानै प्याराग्लाइडिङ दुर्घटना भयो, रसिएन नागरिकको मृत्यु भयो । आइतबार र सोमबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको थियो । यो तीन दिनमा तीन दिनमा ४ प्याराग्लाडिङ दुर्घटना भयो । २ जनाको ज्यान गयो, २ घाइते भए । सबै दुर्घटनामा दुई समानता छन्, विदेशी नागरिक प्याराग्लाइडर र सोलो उडान । किन एकपछि […]

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

२१ फागुन, पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको र उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर […]