Comments Add Comment

प्रजातन्त्र

List Grid
प्रजातन्त्रको सुदृढीकरणमा प्रशासनको भूमिका

प्रजातन्त्र जनमुखी शासन प्रणालीको प्रतिरूप हो । यो व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा अग्रगमनको आधारशिला हो । यसैले प्रजातन्त्र आम मानव समुदायको प्राथमिक चाहनाको विषय पनि हो । प्रजातन्त्र सैद्धान्तिक विषय मात्र नभएर उपरोक्त विषयको व्यावहारिक प्रयोगको अवस्था पनि हो । बहुलवाद, प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता, कानूनको शासन, शक्तिपृथकीकरण, समता, मौलिक हक र अधिकारको प्रत्याभूति प्रजातन्त्रका […]

प्रजातन्त्रको रक्षक होइन, भक्षक बनेर विदा हुँदैछन् ट्रम्प 

२४ पुस, काठमाडौं । विश्वमा अमेरिका मात्रै एक त्यस्तो मुलुक हो जसले दुई सय वर्षदेखि निरन्तर र विनाकुनै अवरोध प्रजातान्त्रिक शासन प्रणाली अपनाउँदै आएको छ । विश्वका धेरै मुलुकले अमेरिकाले अपनाएको प्रजातान्त्रिक मोडलको अनुसरण गरिरहेका छन् । आवधिक निर्वाचन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषय अमेरिकी विदेश नीतिका महत्वपूर्ण पक्षहरु हुन् । प्रजातन्त्रको […]

अबको आन्दोलन राजनीतिक परिवर्तनका लागि हैन, भ्रष्टाचारविरुद्ध हुनुपर्छ

लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र र गणतन्त्र, राज्यले जे तन्त्र स्वीकारे पनि तिनको सार लोक, प्रजा, जन वा गणद्वारा निर्वाचित प्रतिनिधिबाट शासन व्यवस्था चलाउनु हो । कतै गणतन्त्र भएका मुलुक लोकतान्त्रिक हुन सकेका छैनन् भने कतै गणतन्त्र नभएका राष्ट्र पनि लोकतान्त्रिक भएका छन् । कतै राजतन्त्र मुलुक समृद्ध भएका छन् भने कतै गणतान्त्रिक देश पनि समृद्ध हुन […]