Comments Add Comment

प्रतिगमन

List Grid
प्रतिगमन भएको छैन, केही मान्छेको महत्वाकांक्षा पूरा नभएको मात्र हो : प्रधानमन्त्री ओली

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गरे । ‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल […]

प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्ष नयाँ सरकार निर्माणमा जुटौं : प्रचण्ड

१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्षलाई आह्वान गरेका छन् । प्रतिगामी प्रतिक्रियावादीका कारण कम्युनिष्ट पार्टीबीचको एकतालाई विभाजन गरिएको भन्दै प्रचण्डले ‘अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धता’का लागि अपील पनि गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा जारी गरिएको शुभकामना सन्देशमा प्रचण्डले […]

नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’ लाई जुत्ता प्रहार गरेका हुन् । संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । […]

हातमा साङ्लो बाँधेर प्रदर्शनमा उत्रिए स्रष्टाहरु (फोटो फिचर)

३० माघ, काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । त्यस क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा […]

प्रतिगमनविरुद्ध जुटे प्रवासी स्रष्टाहरू

२९ माघ, काठमाडौं । संविधान सभामार्फत बनेको नेपालको संविधान २०७२ को भावना विपरीत प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा गरेको संसद विघटनप्रति प्रवासी स्रष्टाहरूले आपत्ति जनाएका छन् । नागरिकको ठूलो त्याग र बलिदानपश्चात् हासिल भएका सामाजिक-राजनैतिक उपलब्धिहरूसमेत खतरामा परेको भन्दै विदेश बसिरहेका साहित्यकार, कलाकारहरूले विरोध जनाएका हुन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रवासी […]

प्रतिगमनको मतियार नबन्न भन्दै स्थानीय सरकारलाई ज्ञापनपत्र

१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको  दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन सुरु गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । अनेरास्ववियूले स्थानीय तहमा बुझाएको ज्ञापन […]

‘व्यक्ति खराब भएर मात्र अहिलेको संकट आएको होइन’

१३ माघ, काठमाडौं । मार्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने विश्वभक्त दुलाल  ‘आहुती’ अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् । तत्कालीन एकीकृत माओवादीबाट सैद्धान्तिक विमति राख्दै बाहिरिएपछि उनले नयाँ पार्टीको निर्माण गरेका हुन् । आहुती संसदीय व्यवस्था विरुद्ध संघर्ष गरेर अर्को व्यवस्था स्थापना गर्नुपर्ने बताउँछन् । क्रान्ति र समाजवाद आजैबाट […]

संसद विघटनविरुद्ध नौमती बाजा बजाएर विरोध

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नाैमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नाैमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको […]