Comments Add Comment

प्रितम सिंह

List Grid
८७ वर्षका प्रितम सिंहले जिते कोरोना

नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ पि्रतम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् । नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ । सन् १९५७ मा २२ वर्षको उमेर छँदा पि्रतम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौं प्रवेश गरेका थिए । उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको […]