Comments Add Comment

फाइभ जी

List Grid
दक्षिण कोरियामा फाइभ जी इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४० लाख पुग्‍यो

२२ वैशाख, काठमाडौँ । व्यवसायिक रूपमा फाइभ जी इन्टरनेटको सुरुवात गर्ने विश्वको पहिलो देश दक्षिण कोरियामा यसका प्रयोगकर्ताको संख्या झण्डै डेढ करोड पुगेको छ । दुई वर्ष अगाडि सुरु भएको फाइभ जी नेटवर्कका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख नाघेको तथ्यांकले देखाएको छ । दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मार्चको अन्त्य सम्ममा […]

यी हुन् विश्वमा सबैभन्दा धेरै बिक्री भएका फाइभ जी स्मार्टफोन

एप्पलले यो वर्ष सार्वजनिक गरेको सबैभन्दा पछिल्लो आइफोनको मोडेल आइफोन १२ विश्वबजारमा सबैभन्दा धेरै बिक्री भएको फाइभ जी स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्टअनुसार गत अक्टोबर महिनामा सार्वजनिक भएको आइफोन १२ विश्वको सर्वाधिक लोकप्रिय फाइभ जी स्मार्टफोन बन्नेको हो । अक्टोबर महिनामा बिक्री भएका फाइभ जी स्मार्टफोनमध्ये १६ प्रतिशत हिस्सा आइफोन […]

फाइभ जी प्रविधिको क्षेत्रमा नोकिया र अमेरिकी कम्पनीबीच सहकार्य

काठमाडौं । हुवावेमाथि अमेरिकी प्रतिबन्धसँगै फाइभ जी प्रविधिको क्षेत्रमा देखिएको अन्योल हटाउँदै अमेरिकी कम्पनी डिस नेटवर्कले फिनल्याण्डको कम्पनी नोकियासँग सम्झौता गरेको छ । अमेरिकामा सन् २०२३ सम्ममा फाइभ जी नेटवर्क निर्माण गर्ने दौडमा रहेको स्याटेलाइट टिभी प्रोभाइडर कम्पनी डिस नेटवर्कले फाइभ जी प्रविधिको मुख्य सफ्टवेयर उत्पादन गरिदिनका लागि फिनल्याण्डको नोकिया कम्पनीसँग सम्झौता गरेको हो । […]

सगरमाथाको शिखरमा पुग्यो फाइभ जी इन्टरनेट

काठमाडौं । चिनियाँ कम्पनी चाइना मोबाइल र हुवावेले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ जी इन्टरनेट पुर्‍याएका छन् । सगरमाथाको तिब्बतर्फको पाखोमा पर्ने ६ हजार ५ सय मिटरको उचाइमा चाइना मोबाइल र हुवावे कम्पनीले फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका हुन् । जुन विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन हो । ६ हजार ५ […]

नयाँ वर्षबाट फाइभ जी, कसरी काम गर्छ ?

विश्वमा अर्को वर्ष फाइभ जी इन्टरनेट नेटवर्क सुरुअात हुने भएको छ । आउँदो वर्षको सुरुमै विश्वका केही विकशित देशहरुमा फाइभ जी सेवा सुरु हुने र यसले इन्टरनेटको स्पीड अहिलेको अधिकतम स्पीडको तुलनामा दश देखि २० गुणा सम्मले बढि हुनेछ । के फाइभ जी नेटवर्क आएजसँगै इन्टरनेट प्रयोगकर्ताको जीवनमा कुनै बदलाव आउँछ त ? के मानिसहरुले […]