Comments Add Comment

बञ्चरेडाँडा

List Grid
सरकारको दाबी : एक महिनाभित्र काठमाडौंको फोहोर बिसर्जन बञ्चरेडाँडामा

१५ कात्तिक, काठमाडौं ।  सरकारले अबको एक महिनाभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन सुरू हुने दावी गरेको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनैपनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन पनि दिएका दिए । हाल फोहोर बिर्सजन भैरहेको सिसडोल ल्याण्डफिल […]

बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम शुरु

१७ माघ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि नुवाकोटको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम शुरु भएको छ । सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइट निर्माणको जिम्मा पाएसँगै काम शुरु गरेको हो । प्रारम्भिक चरणमा निर्माणस्थलको माटो परीक्षण गर्न नमूना संकलनको काम थालिएको मन्त्रालय मातहतको भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले अनलाइनखबरलाई जानकारी दिए । ठूलो […]