Comments Add Comment

बडादशैं

List Grid
भीडभाड छ भद्रकालीमा, बन्द छ मैतीदेवी

१ कात्तिक, काठमाडौं । आज बडादशैंको पहिलो दिन, शक्तिपीठहरुमा श्रद्धालुहरुको भीडभाड कायमै छ । अघिल्ला वर्षको तुलनामा कम भीड भए पनि कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरु शक्तिपीठ गएका छन् । काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठमध्येको एक भद्रकालीमा पूजा गर्नेहरुको भिड देखिन्छ । उनीहरु पूजा गर्नका लागि लामबद्ध भएर आफ्नो पालो कुरिरहेका छन् । यद्यपि उनीहरुले […]

महान चाड बडादशैं शुरु, आज घटस्थापना

१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी […]