Comments Add Comment

बुवा

List Grid
कतै नभेटिएका बुबा

सनातन हिन्दु परम्परामा कुशे औंसी भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । यस दिनलाई कुशे औंसी, पितृतर्पणी औंसी र गोकर्ण औंसी पनि भनिन्छ । बुबालाई मीठो खानेकुरा खुवाएर र उपहार दिएर बुबाको सम्मान, सम्झनामा बुबाले गरेका त्याग, समर्पण र मायालाई स्मरण गर्दै बुबाको मुख हेर्ने दिनका रुपमा यो पर्व मनाइन्छ । यस दिनमा […]

छोराको कुटाइबाट ८० वर्षे बुबाको निधन

१५ वैशाख, भोजपुर । भोजपुरको बोया गाविसमा घरायसी विवाद हुँदा एक व्यक्तिले आफ्ना ८० वर्षका पितालाई कुटपिट गरेका छन् । छोराले पिटेको तीन दिनपछि वृद्धको निधन भएको छ । घरायसी विवाद परेपछि बोया-५ निवासी प्रल्हाद खत्रीले सोमबार आफ्ना ८० वर्षे बुवालाई कुटेका थिए । छोराको कुटाइबाट ८० वर्षीय गणेशबहादुर खत्री घाइते बनेका थिए । उनलाई […]