Comments Add Comment

बेवारिसे शव

List Grid
बेवारिसे शवको अन्त्येष्टिमा झण्झट : किन गर्न सकिँदैन पहिचान ?

९ माघ, काठमाडौं । विभिन्न दुर्घटना एवं विपदमा परी ज्यान गुमाएका करिब १५० वटा बेवारिसे शव अहिले पनि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मूर्दाघरमा राखिएको छ । विभिन्न ठाउँमा भेटिएका तर पहिचान खुल्न नसकेका शवहरू प्रहरीले सरकारी अस्पतालका मूर्दाघरमा ल्याउने गरेको छ । शिक्षण अस्पतालमा मात्रै दैनिक एउटा बेवारिसे शव आउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् […]