Comments Add Comment

ब्रिक्स सम्मेलन

List Grid
बहुपक्षीयतामा जोड दिँदै ब्रिक्स सम्मेलन सम्पन्न

३ मंसिर, काठमाडौं । ब्रिक्सको १२ औं शिखर सम्मेलन बहुपक्षीयताको प्रवर्द्धनमा जोड दिँदै सम्पन्न भएको छ । कोभिड–१९ का कारण सो सम्मेलन पहिलोपटक भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो । सम्मेलनले अहिले विश्वमा देखा परेका समस्याहरु समाधान गर्नका लागि अझ नजिकको सहकार्य गर्नुपर्ने र अन्तर्राष्ट्रिय संगठनहरुलाई अझ सुदृढ पार्नु पर्नेमा जोड दिएको छ । सम्मेलनपछि जारी […]

ब्रिक्स सम्मेलन सुरु

२ मंसिर, काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ । अनलाइनबाट उक्त सम्मेलन सुरु भएको हो । ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै यो सम्मेलन सुरु गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो सम्मेलनलाई सम्बोधन गरेका […]

ब्रिक्स सम्मेलन १७ नोभेम्बरमा तय

काठमाडौँ । व्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकाको ब्लक ब्रिक्सको वार्षिक सम्मेलन आगामी नोभेम्बर १७ मा हुने भएको छ । भिडियो कन्फरेन्स मार्फत सो सम्मेलन हुने घोषणा व्रिक्सको अध्यक्ष मुलुक रसियाले घोषणा गरेको छ । जुन १५ मा लदाख क्षेत्रमा दुई सेनाको विचमा ४५ वर्ष यताकै सबैभन्दा घातक भिडन्त भएपछि पहिलोपटक चिनियाँ प्रधानमन्त्री सी […]

मोदीको फेसन कूटनीतिः  सी जिनपिङलाई रातो, पुटिनलाई नीलो !

३० असोज, काठमाडौं । माथि देखिएको तस्वीर गोवामा आयोजित ब्रिक्स सम्मेलनको हो । यहाँ उभिएर हात ठड्याउनेहरु चार प्रमुख राष्ट्रका चर्चित अनुहार हुन् । तर, यो तस्वीरमा एउटा रोचक पक्ष पनि छ, त्यो के हो भने सबैले भारतीय ‘मोदी कोट’ पहिरिएका छन् ! माथिको तस्वीरमात्रै होइन, तल अर्को तस्वीर छ, जसमा भारतीय प्रधानमन्त्री, नेपालका प्रधानमन्त्री […]

चिनियाँ राष्ट्रपतिसँग ब्रिक्समा भेट हुन्छः प्रधानमन्त्री प्रचण्ड

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच अर्को महिना भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ । त्यसपछि चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणबारे निर्णय हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् । माओवादी हेडक्वाटरको सोमबार बिहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनलाई भ्रमित पार्ने प्रयास भइरहेको बताए । चीन […]

ब्रिक्स सम्मेलनमा नेपाललाई पनि निम्तो !

१४ भदौ, काठमाडौं । भारतमा हुन लागेको ब्रिक्स सम्मेलनमा नेपाललाई पनि निम्तो आउने सम्भावना देखिएको छ । उदयमान अर्थतन्त्र भएका पाँच देश चीन, भारत रसिया, दक्षिण अफ्रिका र ब्राजिलको समूह ब्रिक्सको सम्मेलन आगामी अक्टोबर १५ र १६ मा भारतमा हुँदैछ । र, यो सम्मेलनका क्रममा बिम्सटेकमा आवद्ध देशहरुलाई निम्तो दिने तयारी भइरहेको उच्च सरकारी स्रोतलाई […]