Comments Add Comment

ब्लड बैंक

List Grid
ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

३ असार, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले ‘ब्लड बैंक’ भवन बनाउनका लागि जग्गा दिएको छ । महानगरपालिकाको स्वामित्वको वीरगञ्ज-२ स्थित कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई  ब्लड बैंक भवन बनाउन दिएको हो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाकाबीचमा जग्गा लिने […]

कोरोनाको कारण ब्लड बैंकमा रगत अभाव : ‘रगत नपाए भक्तपुर आउनु’

पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो रक्तदान कार्यक्रमहरू अत्यन्त न्यून हुन थालेको छ । पहिले विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव समारोहमा रक्तदान गराउने गर्थे, रेडक्रस सोसाइटीले पनि समयसमयमा रक्तदान कार्यक्रम गराउने गथ्र्याे । तर अहिले यी सबै कार्यक्रम बन्द रहँदा कस्तो होला रगतको माग र संकलनको अवस्था ? कोभिडको महामारीका बीच पनि सुत्केरी हुने […]