Comments Add Comment

भारत-चीन सीमा विवाद

List Grid
भारत र पाकिस्तानबीच सीमाक्षेत्रमा शान्ति कायम राख्ने सहमति

१३ फागुन, काठमाडौं । भारत र पाकिस्तानको सेनाबीच सीमाक्षेत्र तथा अन्य क्षेत्रमा बिहीबारदेखि लागू हुने गरी शान्ति कायम राख्ने सहमति भएको छ । अब दुई मुलुकको सीमाक्षेत्रमा गोली चल्नेछैन । भारत र पाकिस्तान दुवैले सीमाक्षेत्रमा शान्ति सम्झौता उल्लंघन गरिरहेको समाचार आइरहेको समयमा दुवै मुलुकका सेनाका शीर्ष अधिकारीले यस्तो सहमति गरेका हुन् । यससँगै अब दुवै […]

चीनमा भारतसँगको सीमा विवादबारे नकारात्मक पोस्ट गर्ने सातजना पक्राउ

११ फागुन, काठमाडौं । चीनको प्रहरीले भारत–चीन सीमामा भएको झडपमा मारिएका सैनिकबारे नकारात्मक पोस्ट गर्ने सातजनालाई पक्राउ गरेको छ । गत वर्षको जुन महिनामा भारतीय सैनिकसँगको झडपमा परी पाँच चिनियाँ सेनाको मृत्यु भएको थियो । उक्त घटनाबारे नकारात्मक पोस्ट गर्दै बहादुर सैनिक र शहीदको अपमान गरेको आरोपमा चीनले सातजनालाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ […]

विवादित तालबाट चीन र भारतले फिर्ता गरे आफ्ना सैनिक

१० फागुन, काठमाडौं । भारत र चीनले विवादित ताल पान्गोङ त्सो तालबाट आफ्ना सेना फिर्ता लगेका छन् । भारतीय रक्षामन्त्रालयले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा शनिबार दुवै मुलुकले पूर्णरुपमा उक्त क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेको उल्लेख गरेका छन् । भारतको लद्दाखस्थित गलवान भ्यालीमा रहेको सीमाक्षेत्रमा गत वर्ष दुई मुलुकका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा […]