Comments Add Comment

भैंसीपालन

List Grid
गुल्मीका युवाले भैंसीपालन व्यवसाय गरेर राम्रो आम्दानी गर्दै

१८ साउन, गुल्मी । गुल्मीमा पछिल्लो समय व्यावसायिक रुपमा भैंसीपालनतर्फ आकर्षण बढ्न थालेको छ । भैंसीको दूधको मूल्य र माग पनि बढी हुन थालेपछि यसतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो । रेसुङ्गा नगरपालिका–१२ का नेत्रबहादुर बस्नेतले भैंसीपालन व्यवसायबाट गाउँमै बसेर मनग्य आम्दानी गर्ने गरेका छन् । रोजगारीको खोजीमा युवाहरु विदेशिने क्रम बढिरहेको बेला बस्नेत भने […]

भैंसीपालन व्यवसायमा भविष्य खोज्दै पाल्पाका युवा

१२ साउन, रामपुर ।  ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीं, दुबई पनि यहीं, मलाई मलेसिया यहीं ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी […]

रुकुमका पौरखी युवक, जो भैंसी पालेर गाउँमै कमाउँछन् मासिक ४५ हजार

११ फागुन, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक युवकले भैँसीपालनबाट मासिक ४५ हजार रूपैयाँ आम्दानी गरेका छन् । चार वर्षअघि भैंसीपालन सुरु गरेका मुसिकोट नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले यस अवधिमा ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिसकेका छन् । सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले भैंसीपालन सुरु गरेका उनले दैनिक ३५ लिटर दूध […]