Comments Add Comment

मनोज भेटवाल

List Grid
१३ करोड हिनामिनाका अभियुक्त २ लाख धरौटीमा रिहा

३ चैत, काठमाडौं । १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई जम्मा एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यही […]

मनोज भेटवालसहित ११० जनाविरुद्ध मुद्दा दायर

२५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी, बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । विभिन्न ११ […]

ठेकेदार मनोज भेटवाल पक्राउ

२५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ । पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । भेटवालसहित विशेष अदालतमा पेश गरिएका अन्य व्यक्तिहरूको विवरण आउन बाँकी छ । भेटवाललाई प्रभु बैंक, […]