Comments Add Comment

मन्देकाजी श्रेष्ठ

List Grid
कराते खेलाडी मन्देकाजी प्रहरी सहायक निरीक्षकमा बढुवा

२९ माघ, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औं वार्षिक महोत्सवको अवसरमा बिहीबार मन्देकाजीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यान्ही चिह्न प्रदान गरे । गत वर्ष नेपालमा भएको १३ औं सागमा करातेको एकल […]

मन्देकाजी र गौरिका वर्ष खेलाडी

२८ पुस काठमाडौं । कराते खेलाडी मन्देकाजी श्रेष्ठ र पौडी खेलाडी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा मन्दे पुर्षतर्फ र गौरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । कोभिड-१९ का कारण स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सेमि भर्चुयल रुपमा आयोजना गरिएको समारोहमा गल्फर […]

स्पोर्टस अवार्ड : करातेका मन्देकाजी वर्ष खेलाडी

२८ पुस, काठमाडौं । कराते खेलाडी मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनजेएफले आयोजना गरेको १७औं संस्करणको स्पोर्ट अवार्डमा कन्देकाजीले वर्ष खेलाडी पुरुषको अवार्ड जितेका हुन् । उनले एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङ र फुटबलका विकेश कुथुलाई पछि पार्दै अवार्ड […]