Comments Add Comment

महाभियोग

List Grid
राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वेच्छाचारी भएको भन्दै वाईसीएलले लोकतन्त्र र संविधानका पक्षधर शक्तिले उनलाई महाभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकारको बाटोमा अग्रसर हुन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको […]

दुई साता सर्‍यो ट्रम्पमाथिको महाभियोग प्रक्रिया

११ माघ, काठमाडौं । अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटका सांसदहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको प्रक्रिया दुई साता सार्न तयार भएका छन् । राष्ट्रपति जो बाइडनको संसदीय एजेन्डाहरु र क्याबिनेटका मनोनयनलाई प्राथमिकतामा राख्दै यो मुद्दा दुई साता सार्न सांसदहरु तयार भएका हुन् । सिनेटमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका नेता चक स्युमरले फेब्रुअरी ८ बाट ट्रम्पमाथिको […]

ट्रम्पमाथिको महाभियोगको प्रस्तावमा सहयोग गर्दै रिपब्लिकनका सांसद

२९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावमा ट्रम्पको आफ्नै पार्टीका सांसदहरुले पनि सहयोग गर्ने भएका छन् । रिपब्लिकन पार्टीकी तेस्रो वरिष्ठ सांसद लिज चेनीले गत साता संसद भवनमा भएको हिंसात्मक प्रदर्शनपछि आफूले ट्रम्पविरुद्धको महाभियोगको पक्षमा मतदान गर्ने बताएकी छिन् । अमेरिकी पूर्वराष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीले […]

नियमित काममा प्रधानन्यायाधीश, आइतबार के गरिन् ?

२५ वैशाख, काठमाडौं । महाभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालतमा फर्किइन् । तर, उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा बिहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् । हाजिर गरेसँगै उनले नौवटा इजलास तोकेर मुद्दा बाँडफाड […]

महाभियोग प्रकरणः तत्काललाई साम्य तर समाधान टाढै

२५ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागिष्परे पनि ध्रवीकृत राजनीतिक विभिन्न पक्षले आफ्नो रणनीति भने गोप्य नै राखेका छन् । महाभियोग संसद्को प्रक्रियामा गइसकेको घोषणा आइतबार सभामुख ओनसरी घर्तीमगरले गरेकी छन् भने सर्वोच्चको एकल इजलासद्वारा गरिएको अदालतमा उपस्थित हुने […]

महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

२४ वैशाख, काठमाडौं । सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ । ‘सभामुख ठ्याक्कै यही […]

सर्वोच्चको पत्र संसद् पुग्यो, अब सभामुखले के गर्लिन् ?

२३ वैशाख, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन र संसद्मा महाभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश शुक्रबार साँझ संसद्मा पुगेको छ । सभामुख ओनसरी घर्तीले सर्वोच्चको आदेशबारे कुनै टिप्पणी गरेकी छैनन् । उनले अहिले आन्तरिक रुपमा परामर्श थालेकी छन् । ‘राजनीतिक दल, कानून व्यवसायी, संविधान, संसद् नियमावलीलगायतका विधि–विधान र प्रक्रियाका […]

संविधान असफल बनाउने कोसिस भइरहेको छ: गौतम

७ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको बताए । उनले त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने दृढता व्यक्त गरे । गौतमले […]