Comments Add Comment

मानवअधिकार उल्लंघन

List Grid
सरोकारवाला भन्छन्- मानव अधिकार उल्लंघनको तथ्यांक लिएर मात्र हुँदैन

२६ मंसिर, काठमाडौं । मानव अधिकार उल्लंघनका घटनाको तथ्यांक मात्रै संकलन गरेर नहुनेमा सरोकारवालाले जोड दिएका छन् । मर्कामा परेका पीडितको न्यायका लागि सहयोग गर्नुपर्ने उनीहरुको भनाइ थियो । वीरगञ्जमा आयोजित पर्सा जिल्लामा मानव अधिकारको अवस्था विश्लेषण र सूचनामा पहुँच विषयक कार्यशालामा बोल्दै सरोकारवालाहरुले त्यस्तो बताएका हुन् । उनीहरुले मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्था र […]

सर्वोच्चले फेरि भन्यो : गम्भीर मानवअधिकार उल्लंघनका घटनामा क्षमादान हुन्न

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वमा भएका मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने भनी फेरि फैसला गरेको छ । यसअघि २०७१ साल फागुन १४ गते गरेको फैसलाविरुद्ध सरकारले दिएको पुनरावलोकन निवेदन खारेज गर्दै सर्वोच्चले मानव अधिकारको गम्भीर उल्लंघनमा क्षमादान दिन नमिल्ने फैसला गरेको हो । आइतबार सर्वोच्चमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, […]

द्वन्द्वकालीन मुद्दामा देउवाले मुख खोले- दोषी सुरक्षाकर्मी होइन, माओवादी

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने बताएका छन् । नेपाल मानव अधिकार संगठनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले सरकारको निर्णयअनुसार परिचालन भएका सुरक्षाकर्मीलाई द्वन्द्वकालका घटनामा दोषी देखाउन नमिल्ने तर्क गरे । नेपाली सेना, जनपद् प्रहरी र सशस्त्र प्रहरी कुनै एउटा पार्टी विशेषको नभएर […]