मौसम विज्ञान विभागको सेवा अब ३६५ दिन नै सञ्चालन हुने
२०८२ कात्तिक ११ गते २१:१६ अगाडि
नेपालमा विपद् पूर्वसतर्कता प्रणालीलाई प्रभावकारी बनाउन ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनमा आउने भएको छ ।