Comments Add Comment

यौन स्वास्थ्य

List Grid
सर्वेक्षण भन्छ – युवाहरू शारीरिक सम्बन्धभन्दा अरू कुरामा चाख राख्छन्

श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई लामो समयसम्म कायक राख्नको लागि शारीरिक सम्बन्ध अनिवार्य हुन्छ भन्ने तर्कलाई अध्ययन खण्डन गरेको छ । स्टेट यूनिवर्सिटी अफ न्यूयोर्क र रटगर्स यूनिवर्सिटी अनुसन्धानकर्ताहरूद्वारा गरिएको सर्वेक्षणले सम्बन्धलाई सुमधुर बनाउनको लागि शारीरिक सम्बन्धभन्दा दम्पतीहरू एक अर्कामा धेरै समय बिताउनु बढी प्रभावकारी रहेको देखाएको छ । तर अहिलेको प्रविधिका कारण युवाहरू यस्तो प्रभावकारी समय […]

खराब यौन जीवनले तपाईंको सम्बन्धलाई ४ तरिकाले असर गर्न सक्छ

जसरी राम्रो यौन जीवनले तपाईंको सम्बन्धमा सकारात्मक प्रभाव पार्छ, त्यस्तै खराब यौन सम्बन्धले यसमा नकारात्मक प्रभाव समेत पार्ने गर्छ । नराम्रो यौन सम्बन्धको मतलब यो होइन कि तपाई्ंहरू दुवै यौन सम्बन्धबाट सन्तुष्ट हुनुहुन्न । नराम्रो यौन सम्बन्धको मतलब दुई पार्टनरबीच लामो समयदेखि यौन सम्पर्क नराख्नु पनि यसको कारण हुन सक्छ । पार्टनरसँग सम्बन्ध निर्माणमा ढिलाइ […]

मेरी बोनापार्ट : जसले महिलाको चरम यौन आनन्दको खोजीमै जीवन बिताइन्

काठमाडौं । कसैको लागि मेरी बोनपार्ट महिलाको कामुकता अध्ययनको अग्रणी अनुहार थिइन्, जबकि कसैका लागि उनी एक धनी महिला थिइन्, जसले त्यस समयमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क राखेकी थिइन् । तर सत्य यो हो कि फ्रान्सका पूर्वसम्राट नेपोलियन प्रथमकी भतीजी र एडिनबरा प्रिन्स फिलिपकी काकी मेरी बोनापार्टमाथि धेरै जसो इतिहासकारहरूको ध्यान गएन । मेरी बोनपार्ट, जो आफै […]

सेक्सुअल फिटनेसः के हामी सेक्सुअली फिट छौं ?

यौनको कुरा गर्नसाथ हाम्रो अनुहार लाजले रातो हुन्छ । हुन त यौनको सन्दर्भमा समाज क्रसम खुल्दै गएको छ । यद्यपी त्यसमा परिपक्कता भने आएको देखिदैन । यस्तो पृष्टभूमीमा अक्सर हाम्रो मनमा प्रश्न उठ्न सक्छ, ‘के हामी सेक्सुअली फिट छौं ?’ एक सामान्य व्यक्तिलाई यौनको आवश्यक्ता र चाहाना हुन्छ । यस किसिमको चाहाना व्यक्ति अनुसार एकनास […]