पहिलो त्रैमासमा प्रदेश र स्थानीय तहमा ३४ अर्ब ४७ करोड राजस्व बाँडफाँट
२०८२ मंसिर १४ गते १४:५० अगाडि
प्रतिवेदन अनुसार गत आवमा प्रदेशहरूले सवारीसाधन कर लक्ष्य अनुसार उठाउन नसकेको देखिएको छ ।