Comments Add Comment

रातो मत्स्येन्द्रनाथको रथयात्रा

List Grid
तानियो रातो मच्छिन्द्रनाथको रथ

१ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५ मिनेटमा रथ तानिएको हो । रथ तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्याइएको छ । ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिदै गइरहेको नयाँ परिवर्तित रुपको […]

रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत २९ गते जुर्‍यो

काठमाडौं । रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत जुरेको छ । सोमबार दैवज्ञ ज्योतिषहरूले रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत भदौं २९ गतेको लागि जुराएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । गत बिहीबार अचानक युवाहरूले रथ तान्ने प्रयासपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको सरोकारवाला निकायहरूको बैठकले शुक्रबार क्षमापूजा गरेर भदौ २२ मा मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने […]

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ : कांग्रेस

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने कांग्रेसको धारणा छ । कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै […]

सरकारबाट संस्कृति विरोधी काम भयो : आदिवासी जनजाती महासंघ

१९ भदौ, काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेहरुलाई प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ । महासंघले तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ । मत्स्येन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयलाई प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति […]

समन्वयको अभाव र ‘भ्रम’ले निम्त्याएको झडप

१८ भदौ, काठमाडौं । यदि कुनै कठिनाइले घेरेको थिएन भने वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा यतिबेला सकिइसकेको हुन्थ्यो । शरद् ऋतु सुरु हुन लागिसकेको यो समया रातो मत्स्येन्द्रनाथको बारेमा चर्चा हुने समय पनि होइन । तर कोरोना भाइरसका कारण निम्तिएको संकटले केवल जनस्वास्थ्यमा मात्रै असर पारेन, झण्डै एक हजार वर्षदेखि चल्दै आएको संस्कृतिमा […]