Comments Add Comment

लोकदर्शन रेग्मी

List Grid
संसदीय समितिमा लोकदर्शन रेग्मीको जवाफ- राजदूत बन्न पदको दुरूपयोग गरेको छैन

२७ कात्तिक, काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पारेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिमा बिहीबार भएको सुनुवाईमा सांसदहरुको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन् । सनुवाईका क्रममा सांसदहरुले राजदूत पाउनका लागि मुख्य सचिवबाट […]

डा. खतिवडा र रेग्मीविरुद्ध उजुरीदिनेहरू बेखबर

३ कात्तिक, काठमाडौं । सरकारले सिफारिस गरेका डा.युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संघीय संसदको संसदीय सुनुवाई समितिमा विभिन्न उजुरी परेका छन् । पूर्व अर्थमन्त्री खतिवडाविरुद्ध तीन वटा र पूर्वमुख्य सचिव रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । अमेरिकाका लागि राजदूत सिफारिस भएका खतिवडामाथि क्यापिटल मर्चेन्ट बैंक लिमिटेडसँग जोडिएको अर्बौंको बैंकिङ काण्डमा संलग्न भएको र हजारौं मान्छेलाई […]

रेग्मीको रहस्य : देउवाका प्रिय, ओलीका ‘एसम्यान’

१५ असोज, काठमाडौं । मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत भएकै दिन बिहीबार लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस भए । तत्कालीन मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि वरिष्ठताको तेस्रो वरियतामा रहेका रेग्मी ४ कात्तिक २०७४ मा नेपाल सरकारको २४ औं मुख्यसचिव बनेका थिए । रेग्मीको तीन वर्षे कार्यकाल आगामी कात्तिक ३ गतेसम्म थियो […]

वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

१५ असोज, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । मुख्यसचिवका लागि […]

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त

६ कात्तिक, काठमाडौं । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि […]