Comments Add Comment

वाइड बडी

List Grid
अख्तियारलाई एयर बसले दिएन विमानको मूल्य विवरण

५ कात्तिक, काठमाडौं । वाइडबडी विमान खरिदबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एयरबस कम्पनीले मूल्यसम्बन्धी विवरण दिन नमानेको बताएको छ । अख्तियारले फ्रान्सको टुलुसस्थित एयर बसको कार्यालयमा वाइडबडी विमानको मूल्य कति हो भन्दै पत्र पठाएको थियो । तर एयरबसले वाइडबडी जहाजको मूल्य जान्न कुटनीतिक च्यानलबाट आउन आग्रह गरेको अख्तियार स्रोतले जनाएको छ । उत्पादक […]

वाइडबडीको छानबिन दबाव र प्रभावबाट मुक्त होस् : कांग्रेस

२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले वाइडबडी विमान खरिदको छानबिन आग्रह, दबाव र प्रभावबाट मुक्त हुनुपर्ने बताएको छ । विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको विषयमा समेत ध्यानाकर्षण भएको उसले बताएको छ । बुधबार कांग्रेसले पत्रकार सम्मेलन नै गरेर वाइडबडी खरिद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग गरेको हो । विमान […]

वाइडबडीमा नेकपा सांसदले गरे पर्यटनमन्त्री र गृहसचिवको बचाऊ

२० पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले वाइडबडी खरिदको छानविन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि नै प्रश्न उठाएका छन् । लेखा समितिको शुक्रबारको बैठकमा बोल्ने नेकपाका अधिकांश सांसदहरुले मुल समितिमा प्रतिवेदन पेश गर्नुअघि नै निष्कर्षहरु सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन् । साथै पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिसमा नेकपाका अधिकांश […]

वाइडबडीबारे देउवा र बाबुरामले नबुझी बोले : सुगतरत्न

१२ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज खरिदबारे नेताहरुले नबुझेर टिप्पणी गरेको दाबी गरेका छन् । आफूले भ्रष्टाचार नगरेको भन्दै उनले भने, ‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले […]

सुगतरत्नको टिप्पणी : देउवा र बाबुरामले नबुझी बोले

१२ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज खरिदबारे नेताहरुले नबुझेर टिप्पणी गरेको दाबी गरेका छन् । आफूले भ्रष्टाचार नगरेको भन्दै उनले भने, ‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले […]

पर्यटनमन्त्रीलाई सांसदको प्रश्न– फुटबल किनेको कि जहाज ?

१० पुस, काठमाडौं । सार्वजनिक लेखा समितिअन्तर्गत वाइडवडी विमान खरीद प्रकरणबारे छानविन गर्न गठित उपसमितिले मंगलबार पर्यटनमन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटालाई बोलाएर छलफल गरेको छ । मन्त्री अधिकारीले संसदीय समितिका धेरै बैठकहरुमा यसबारे जवाफ दिइसकेका छन् । उनले सधैं वाइडबडी खरिद प्रकरणमा कोही दोषी भए कारबाही गरेरै छाड्ने बताउँदै आएका छन् । तर, […]

वायुसेवा निगममा नयाँ शक्तिको धर्ना

२१ मंसिर, काठमाडौं । वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै नयाँ शक्ति पार्टी नेपालले नेपाल वायुसेवा निगमको कार्यालय, न्यूरोडमा धर्ना दिएको छ । धर्नामा बसेका नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै छानबिनको माग गरेका छन् । नेता नवराज सुवेदीले राजनीतिक हस्तक्षेपका कारण वायुसेवा निगम धरासायी हुने अवस्था आएको बताए । विमान खरिद प्रक्रियाबारे […]

वाइडबडीबारे लेखा समितिको प्रश्न : २ अर्ब ४० करोड कमिसन खोई ?

९ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका छन् । समितिको आइतबार बसेको बैठकमा उनले विमान खरिद प्रक्रियामा प्रश्नै प्रश्न उठाएका छन् । उनले विमान खरिद प्रकरण र आर्थिक संकट लगायतमा उठेका प्रश्नहरु भन्दै लिखित रुपमा नै पेश गरेका […]

वाइडबडी खरिद प्रकरणः कारबाहीको सिफारिस गर्न सत्तारुढ सांसदको माग

९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै सत्तारुढ दलका सांदहरुले कारबाही सिफारिस गर्न माग गरेका छन् । लेखा समितिको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेको र निगमका महाप्रवन्ध सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको […]

वाइडबडी खरिदमा लेखा समितिको प्रश्नै प्रश्न, सभापतिले सोधे–२ अर्ब ४० करोड कमिसन खोई ?

९ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका छन् । समितिको आइतबार बसेको बैठकमा उनले विमान खरिद प्रक्रियामा प्रश्नै प्रश्न उठाएका छन् । उनले विमान खरिद प्रकरण र आर्थिक संकट लगायतमा उठेका प्रश्नहरु भन्दै लिखित रुपमा नै पेश गरेका […]

संसदीय समितिमा सुगतरत्नको प्रश्न : वाइडबडीको कागजपत्र असनमा बाँड्नुपर्ने हो ?

७ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिदको कागजातहरु असन बजारमा बाँड्नुपर्ने हो भन्दै संसदीय समितिमै जंगिएका छन् । शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर दिने क्रममा महानिर्देशक कंसाकारले वाइडबडी खरिदको कागजात माग्नेहरु धेरै भएको भन्दै ‘के असन बजारमा लगेर बाँड्नुपर्ने हो ?’ भनेका हुन् । […]

वाइडबढी खरिद प्रकरण : छानबिन गर्न प्रकाशमानको नेतृत्वमा उपसमिति गठन

७ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणबारे छानपिन गर्न संसदीय उपसमिति गठन भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग छलफलपछि प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिमा सत्तारुढ नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका […]

सुगतरत्नको प्रश्न : वाइडबडीको कागजपत्र असनमा बाँड्नुपर्ने हो ?

७ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिदको कागजातहरु असन बजारमा बाँड्नुपर्ने हो भन्दै संसदीय समितिमै जंगिएका छन् । शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर दिने क्रममा महानिर्देशक कंसाकारले वाइडबडी खरिदको कागजात माग्नेहरु धेरै भएको भन्दै ‘के असन बजारमा लगेर बाँड्नुपर्ने हो ?’ भनेका हुन् । […]

चार महिनासम्म वाइडबडीले नयाँ गन्तब्य पाएन

११ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको झण्डै ४ महिना भयो । तर, अहिलेसम्म नयाँ गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन । निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान गर्ने दाबी गरेको थियो । तर, अहिलेसम्म नयाँ गन्तब्य टुंगो नलाग्दा वाइडबडी पनि न्यारोबडी र बोइङले उडान […]

वाइडबडीले नयाँ गन्तब्य पाएनन्, आर्थिक नोक्सानीको डर