Comments Add Comment

विद्युतीय कार

List Grid
विद्युतीय कार बिक्रीमा टेस्लाको रेकर्ड, ३ महिनामै पाए पौने २ करोडले नयाँ कार

२३ चैत, काठमाडौँ । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले नयाँ कार निर्माण तथा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकको अनुमानलाई फेल खुवाउँदै टेस्लाले गत जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा पौने २ करोडभन्दा बढी विद्युतीय कार ग्राहकको हातमा पुर्‍याउन सफल भएको हो । चीनमा टेस्ला कारको मोडेल वाइ निकै लोकप्रिय बनेर माग उच्च हुनु […]

हुण्डाइले फिर्ता लियो ८२ हजार विद्युतीय कार, १ खर्ब रुपैयाँ घाटा

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाइले विश्व बजारबाट ८२ हजार विद्युतीय कारहरु फिर्ता लिने भएको छ । ब्याट्रीको समस्याका कारण १५ वटा कारमा आगो लागेको घटना सार्वजनिक भए पनि हुण्डाइले बजारमा पठाइसकेका ८२ हजार विद्युतीय कार फिर्ता लिने घोषणा गरेको हो । यसलाई कार फिर्ता लिने घटनामा अहिलेसम्मै […]

नेपालीहरूले किन मन पराउँदैनन् विद्युतीय कार ?

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक अघि परिवारका सबै जना मिलेर किनेको गाडीको ठाउँमा नयाँ गाडी किन्नु पर्ने भएको छ उनलाई । जैविक इन्धनबाट चल्ने गाडीको विपक्षमा […]

नेपालीहरू किन विद्युतीय कार चढ्न रुचाउँदैनन् ?