Comments Add Comment

वीरगञ्ज नाका

List Grid
अस्तव्यस्त वीरगञ्ज नाका : हेल्थ डेस्क छ, जनशक्ति छैन 

३१ चैत, वीरगञ्ज । ‘उता त कोरोनाको हल्ला छैन । आरामले घर गएर फर्केको छु । यहाँ स्वास्थ्य परीक्षण गर्ने भनेर लाइनमा बसाइदिए,’ भारतीय नागरिक अनिल कुमारले भने । उनी भारतबाट काठमाडौं जान आएका हुन् । बाँसबारीमा बस, ट्रक बनाउने काम गर्छन् । होलीमा घर गएका उनी मंगलबार फर्किए । काठमाडौंकी ओसियाना महर्जन, कोलकातामा बसेका […]

वीरगञ्ज नाका खोल्न होटल व्यवसायीको माग

२५ मंसिर, वीरगञ्ज । नाका खोल्नुपर्ने माग राखेर वीरगञ्जमा १४ दिनदेखि धर्ना जारी छ । नेपाल भारत खुला सीमा संवाद समूहले १४ दिनदेखि धर्ना दिइरहेको हो । नाका खोल्न दबाव दिने उद्देश्यले एक घण्टे धर्ना कार्यक्रम राखिएको संवाद समूहका संयोजक कृष्ण पटेल बताउँछन् । शान्तिपूर्ण धर्नामा बस्दा सरकारले मागको सुनुवाई नगरिरहेको उनको भनाइ छ । […]

वीरगञ्ज नाका खोल्न कांग्रेसको माग

१७ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसले वीरगञ्ज नाका खोल्न नेपाल सरकारसँग माग गरेको छ । सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ ‘ख’ को क्षेत्रीय कार्य समितिले वीरगञ्ज नाका खोल्न माग गरेको हो । पर्साको क्षेत्र नम्बर १ ‘ख’ का क्षेत्रीय कार्य समितिका सभापति अरविन्दकुमार […]