Comments Add Comment

शेरबहादर देउवा

List Grid
अध्यादेश ल्याएर दल विभाजन : सोचेजति सजिलो छैन 

१ भदौ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले १५ महिनाको अवधिमा ल्याएका आधा दर्जन अध्यादेशको विरोध गरेका विपक्षी गठबन्धनका दलहरुले नै अहिले त्यही शैलीको अध्यादेश ल्याउने कसरत थालेका छन् । त्यतिबेला विपक्षी गठबन्धनमा रहेका दलहरु अहिले सत्तामा पुगेपछि राजनीतिक दलसम्बन्धी ऐन संशोधन हुने गरी अध्यादेश जारी गर्ने गृहकार्यमा जुटेका हुन् । अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी […]

यथास्थितिमै अर्थतन्त्र, समस्याको थुप्रो अघि देउवा सरकार

३० असार, काठमाडौं । ४० महिनाअघि ‘विज्ञ अर्थमन्त्री’का रूपमा सत्तारोहण गरेका डा. युवराज खतिवडाले ८९ बुँदे श्वेतपत्र जारी गर्दै निष्कर्ष सुनाए, ‘देशको ढुकुटी लगभग रित्तो अवस्थामा छ ।’ श्वेतपत्रले देखाएका अर्थतन्त्रका अधिकांश अँध्यारा पाटालाई अर्थविद्हरूले तथ्यपरक भने पनि कांग्रेसले त्यतिबेलै ‘लालपत्र भन्दै’ खण्डन गरेको थियो । युवा अर्थशास्त्री विश्व पौडेल अर्थतन्त्रमा त्यतिबेला खतिवडाले देखाएका अधिकांश […]

देउवाले आज बालुवाटार छाडे

४ फागुन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको भोलिपल्ट देउवाले सरकारी निवास छाडेका हुन् । देउवाले दिउँसो एक बजेपछि निवास छाडेका हुन् । बालुवाटारस्थित निवासबाट देउवाले धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकेका थिए । ०७४ जेठ […]

राष्ट्रपतिलाई असंवैधानिक काम गर्न नलगाउनोस्ः देउवा

१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभासम्बन्धी अध्यादेश फिर्ता गर्न नमिल्ने बताएका छन् । सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले उक्साइरहेको भन्दै राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साएर विवादमा तान्न नहुने प्रधानमन्त्री देउवाले बताएका छन् । आफूसँग भेट गर्न शनिबार बिहान बालुवाटार आएका माओवादी अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री देउवाले एमालेलाई सम्झाइदिन आग्रह […]