Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंक

List Grid
सबैको लघुवित्तद्वारा आकर्षक बोनस घोषणा

२० असोज, काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुका लागि ३१.०५ प्रतिशत बोनश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको ९४ औं बैठकले गत आर्थिक वर्षको आम्दानीबाट उक्त बोनश दिने निर्णय गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनानफाबाट शेयर धनीहरुलाई चुक्ता पुँजीको ३१.०५ प्रतिशत […]

सांग्रिलाको खुद नाफा ५६.६६ प्रतिशतले बढ्यो

१५ वैशाख, काठमाडौं । कोभिड १९ को कहरका बीच सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म खुद नाफातर्फ उत्साहजनक वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा खुद नाफातर्फ ५६.६६ प्रतिशतको बढोत्तरी गरेको हो । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सांग्रिलाको खुद नाफा २२ करोड ४४ लाख रुपैयाँमा […]

सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वाषिर्कोत्सवमा आमाको घरलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवनस्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा […]

सांग्रिला डेभलपमेन्ट बैंक १७औं वर्षमा

१३ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो स्थापनाको १६ औं बर्ष सफलतापूर्वक पुरा गरी १७ औं बर्षमा प्रवेश गरेको छ । हाल मुलुकभर सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम साथ सञ्चालनमा रहेको बैंकले हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिादै आगामी दिनमा बैकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्दि्रत र प्रविधिमुखी बनाउादै […]

सांग्रिला डेभलपमेन्ट बैंकको असनमा शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुलुक भरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले काठमाडौंको मुटु असनमा आजदेखि असन शाखा संचालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत […]

सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट शुरु गरिएको क्यूआर कोड मार्फत आफुले चाहेको रकम क्यूआर कोड स्क्यान गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराएको छ । यस अन्तर्गत ग्राहकहरुले अधिकतम एक लाख रुपैयाँसम्मको रकम आफनो आवश्यकता अनुुुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा […]

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्सबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौंस्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्सबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले […]

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल ललितपुरस्थित मुख्य कार्यालय रहेको सिजि मोटो कर्प प्रालिबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटो कर्पका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर […]

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

१९ असोज, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौंस्थित मुख्य कार्यालय रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका तर्फबाट उक्त कम्पनीका कार्यकारी […]

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

१६ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको छ । सम्झौता ग्राहकहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत […]

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्‍याजमा १२% छुट

९ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना भाइरस महामारीबाट यस डेभलपमेन्ट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ। बैंकका ऋणी ग्राहकहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई चेक हस्तान्तरण

६ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर  धोबिघाटस्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेको छ । डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रति बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास […]

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा सञ्चालनमा

५ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सक्नेछन् । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्नेछन् । आफ्नो नयाँ कार्ड कुनै पनि […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भेरी अञ्चल अस्पताललाई तीन लाख सहयोग

२५ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई तीन लाखको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगलेे भेरी अञ्चल अस्पताललाइ ७२ शैयाको काेभिड अस्पताल बनाउन सहयोग पुग्ने साथै काेभिडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्नेछ । उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांगि्रला […]

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेस्ट इन्टरनेसनल कलेजबीच सम्झौता

२८ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुर ग्वार्कोमा अवस्थित क्वेस्ट इन्टरनेसनल कलेजसँग बित्तिय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पुर्‍याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । क्वेस्ट इन्टरनेसनल कलेजका तर्फ बाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले […]

सांग्रिला डेभलपमेन्ट बैंकको क्युआर कोड स्क्यानमार्फत नगद झिक्न सकिने सुबिधा

१९ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको छ । सुबिधा अन्तरगत ग्राहक महानुभावहरुले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नुहुनेछ । यो सुबिधा अन्र्तगत अधिकतम एक लाखसम्म निकाल्न सकिने छ […]

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याजमा २० प्रतिशत छुट

१५ साउन, काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड १९ महामारीबाट यस डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै बैंकले श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत छुटको योजना ल्याएको छ । बैंकका ऋणीहरूले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा श्रावण महिनाको ब्याज रकममा २० […]

सांग्रिला डेभलपमेन्ट बैंकको सुन कर्जा योजना

१३ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा आफूसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ । यो कर्जा योजना अन्तरगत ग्राहकले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थपघट गर्न सनेछन् । ग्राहकहरुको सुविधालाई ध्यान दिदैं १ घण्टा भित्रै सम्पूर्ण कार्य […]

सांग्रिला डेभलपमेन्ट बैंकको घर कर्जा योजना सार्वजनिक

१३ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुबिधालाई ध्यानमा राखी सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा ल्याएको छ । यस घर कर्जा योजना अन्तर्गत ग्राहक महानुभावले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा […]

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कर्जा योजना

११ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांगि्रला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडि नै कर्जा सीमा प्रदान गरिनेे तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ । सेयर कर्जा योजना अन्तरगत ग्राहक महानुभावले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा […]

सांग्रिला डेभलपमेन्ट बैंकको अनलाइनबाटै खाता खोल्न सकिने

५ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सूचना प्रविधिको विकाससँगै ग्राहक सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउँदै अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ । अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक […]