Comments Add Comment

सिक्का

List Grid
२ अर्बमा बिक्यो २० डलरको सिक्का !

कहिलेकाहीँ निकै साधारण देखिने वस्तुहरुमा पनि ठूलो रहस्य लुकेको हुन्छ र यथार्थमा असाधारण साबित हुन्छन् । अमेरिकामा केवल २० डलर अर्थात् झण्डै २५ सय रुपैयाँ पर्ने एउटा सिक्का १ करोड ८९ लाख डलर अर्थात् झण्डै २ अर्ब २० करोड रुपैयाँमा विक्री भएको छ । सन् १९३३ मा बनेको उक्त सिक्का गत मंगलबार अमेरिकाको न्युयोर्कमा १ […]

गुडलक भन्दै यात्रुले जहाजको इन्जिनमा सिक्का फ्याकेपछि…

हवाई जहाजमा पहिलो पटक यात्रा गर्नु धेरैका लागि निकै रोमाञ्चक तथा डरलाग्दो पनि हुनसक्छ । प्रकृतिको नियमलाई चुनौती दिँदै आकाशमा उडेर यात्रा गर्नु निश्चित रुपमा रोमाञ्चक हुने नै भयो । कतिपय यात्रुहरुले हवाई जहाजमा यात्रा गर्दा शुभयात्राको कामना गर्दै भगवान पुकार्ने देखि अनौठा खालका कार्य गर्दछन् । यसो गर्दा यात्रा सफल हुने अर्थात् गुडलक हुने […]

५० वर्षपछि निकालियो नाकमा अड्किएको सिक्का

रसियामा एकजना मानिसको नाकभित्र अड्किएको सिक्का झण्डै ५० वर्षपछि मात्र निकालिएको छ । नाम नखुलाइएका ती व्यक्तिको उमेर ५९ वर्षको छ । उनी केवल ६ वर्षको हुँदा उनको नाकको दायाँ प्वालमा सिक्का छिरेको थियो । सिक्का खेलाइरहेको बेला नाकको प्वालमा छिरेपछि उनी आत्तिए । तर आमा निकै कडा रहेको कारण कुटाइ खाइन्छ भन्ने डरले उनले […]

अब वाणिज्य बैंकबाटै सिक्का उपलब्ध हुने

३० फागुन, काठमाडौं । अब वाणिज्य बैंकहरुबाटै सिक्का उपलब्ध हुने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकलाई परिपत्र जारी गर्दै १८ लाख मूल्य बराबरको सिक्का लिएर सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको हो । १ रुपैयाँ दरका ६ लाख रुपैयाँ बराबरको र २ रुपैयाँ दरका १२ लाख रुपैयाँ बराबरको गरी कूल १८ लाख बराबरको […]

पाथीभरा मन्दिरका ४० लाख बराबरका सिक्का साटिँदै

६ भदौ, ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा सटही हुन नसकी थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापाको दमकस्थित कन्काई विकास बैंकले सिक्का साट्ने भएको हो । बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर पठाइएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिले जनाएको छ । सिक्का पाथीभरा मन्दिरबाट भालुगौंडेसम्म बोकेर ल्याइएका सिक्का त्यहाँबाट […]

संविधान सिम्का ९ हजार थान बिक्यो

७ जेठ, काठमाडौं । नयाँ संविधान झल्किेने सिक्का दुई महिनामै आठ हजार सात सय ३५ थान बिक्री भएका छन् । सरकारले असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको चाँदीको सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्क निष्कासन गर्ने निर्णय गरेको आजको नागरिक दैनिकमा समाचार छ । नेपाल राष्ट्र बैंकले पहिलो […]