बहुदलपछि ७ निर्वाचन, ३३ सरकार र १९ आयोग बने, सुकुम्बासी समस्या ज्युँका त्युँ
२०८२ फागुन १५ गते १४:५६ अगाडि
सुकुम्बासी समस्या केवल कानुनी वा प्रशासनिक मुद्दा मात्रै बनाइयो भने त्यो अपूर्ण हुन्छ ।...