Comments Add Comment

सुहाना खान

List Grid
न्यूयोर्कमा फिल्म पढ्न थालिन् शाहरुखकी छोरी

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान न्यूयोर्क यूनिभर्सिटीमा भर्ना भएकी छन् । न्यूयोर्क यूनिभर्सिटीलाई विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्येको एक मानिन्छ । त्यसैले पनि सुहानाको उक्त विश्वविद्यालयमा भएको एड्मिसनलाई विशेष मानिएको छ । उक्त विश्व विद्यालयमा सुहानाले स्नातक तहको अध्ययन गर्नेछिन् । एउटा समाचारमा जनाइए अनुसार सुहानाले फिल्म विषयमा स्नातक गर्न लागेकी हुन्। त्यसो त सुहानाले […]

शाहरुखकी छोरीको अमिताभका नातिसँग हिमचिम

बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् । यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हुन् । उनी अमिताभकी छोरी श्वेता बच्चन नन्दाका जेठा छोरा […]