Comments Add Comment

सोनाम ल्होसार

List Grid
‘चाडपर्व बिदामा सरकारको मनलाग्दी’

३० माघ, काठमाडौं । चाडपर्व बिदामा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टि बढेको छ । सरकारले कहिले बिदा खारेज गरिदिने, कहिले सार्वजनिक बिदा दिने गरेपछि असन्तुष्टि बढेको हो । आदिवासी जनजाति महासंघले विज्ञप्ति नै जारी गरी चाडपर्व बिदाको विषयमा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले सोनाम ल्होसारको अवसरमा जारी […]

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

३० माघ, काठमाडौं । तामाङ समुदायको सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिएका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न […]

आज तामाङ समुदायको सोनाम ल्होसार

३० माघ, काठमाडौं । आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । […]

बकैया गाउँपालिकामा ल्होसारको ३ दिन बिदा

२८ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले यही माघ २८, २९ र ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए । ल्होसार पर्व माघ ३० गते परेको छ । सोनाम ल्होसारलाई नयाँ वर्षको रुपमा […]

काठमाडौंमा मनाइयो सोनाम ल्होसार, हेर्नुस् १२ तस्वीर

४ फागुन, काठमाडौं । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले माघ ४ गते नै सोनाम […]