Comments Add Comment

स्रोत नखुलेको रकम बरामद

List Grid
स्रोत नखुलेको १० लाख रकमसहित दुई महिला पक्राउ

११ फागुन, सप्तरी । सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् । सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित उनीहरुलाई […]

स्रोत नखुलेको झण्डै रु. २२ लाखसहित एकजना पक्राउ

२६ माघ, रौतहट । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । गौर नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका-१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् । रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ […]

थानकोटमा समातिएको डेढ करोडबारे छानबिनको जिम्मा सम्पत्ति शुद्धीकरणलाई

२० पुस, काठमाडौं । प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले सोमबार बिहान साढे ४ बजे एक निजी सवारीसाधनबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद गरेको थियो । बरामद रकमबारे थप अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले पक्राउ परेका व्यक्ति र […]

बाराबाट स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

१९ मंसिर, काठमाडौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् । सशस्त्र प्रहरीको गस्तो टोलीले पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो । बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र […]

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजना पक्राउ

२१ कात्तिक, काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नागढुङ्गाबाट एकजना पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको बस नागढुङ्गामा चेकजाँच गर्ने क्रममा गुप्ता पक्राउ परेका […]

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित २ जना पक्राउ

१६ साउन, जनकपुरधाम । प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित शुक्रबार २ जनालाई नियन्त्रणमा लिएको छ । सदरमुकाम जलेश्वर नगरपालिका २ जिरोमाइलबाट मोटसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्नेमा प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीकै लोहापट्टी नगरपालिका १ बगडा बस्ने २४ वर्षीय […]

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ

६ साउन, रौतहट । रौतहटबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । इशनाथ नगरपालिका-४ मठियाबाट सोही ठाउँ बस्ने १९ वर्षीय पवनकुमार सिन्हा पक्राउ परेका हुन् । मठिया महुलियाबाट स्रोत नखुलेको उक्त रकमसहित उनलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ । साइकलमा झोला झुण्डाएर आउँदै गरेका सिन्हालाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद […]