Comments Add Comment

हाटबजार

List Grid
नौ महिनापछि खुल्यो तम्घासको हाटबजार

१२ पुस, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा ९ महिनापछि हाटबजार सञ्चालनमा आएको छ । गत वर्षको चैतबाट कोरोना महामारीले गर्दा बन्द रहेको हाटबजार नौ महिनापछि खुलेको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषिजन्य वस्तुहरुमा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न हाटबजार सञ्चालन गरेको थियो । तर, सञ्चालन भएको केही महिनापछि कोरोना महामारीले गर्दा बन्द थियो । जिल्ला सदरमुकाम […]

रुपन्देहीका १२२ हाटबजार अनिश्चितकालीन बन्द

८ चैत बुटवल । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च सतर्कता अपनाउँदै रुपन्देहीका सबै हाटबजारहरु बन्द भएका छन् । जिल्लामा अहिले १२२ स्थानमा हाटबजार लाग्न गरेका छन् । कोभिड-१९ को उच्च सतर्कता अपनाउँदै हाटबजारहरु बन्द गर्ने निर्णय गरिएको रुपन्देही हाटबजार ब्यबसायी संघका अध्यक्ष भिमलाल ज्ञवालीले बताए । ‘स्वास्थ्यभन्दा ठूलो केही छैन, अब परिस्थिति नसुध्रिएसम्म हाटबजार […]

यस्तो हाटबजार, जहाँ तौलेर बेचिन्छ नोटका गड्डी

हाटबजारमा विभिन्न सामान तौलेर वा नापेर किन्ने अनि त्यसको भाउ अनुसारको रकम तिर्ने त गर्नुभएकै होला । तर यो दुनियामा एउटा यस्तो हाटबजार छ, जहाँ पैसाले सामान किन्ने होइन की पैसा नै किन्न पाइन्छ । त्यो पनि अरु सामानजस्तै गरी तौल जोखेर । हो, यस बजारमा किलोको हिसाबमा पैसाका नोटको किनबेच हुन्छ । आफुलाई स्वतन्त्र […]