Comments Add Comment

हिउँचितुवा

List Grid
मनाङमा हिउँ चितुवाको सर्वेक्षण सुरु   

३ भदौ, मनाङ । हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको सर्वेक्षण सुरु गरिएको छ । मनाङमा हिउँ चितुवा के कति छन्, तिनको अवस्था के छ र भविष्यमा जलवायु परिवर्तनका कारण यो जनावरमा पार्नसक्ने असरका बारेमा तथ्य पत्ता लगाउने उद्देश्यले यसको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण थालिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा […]

हिउँचितुवाको पछि लाग्दा रोलेक्स अवार्ड

१९ साउन, काठमाडौं । हुम्लाका युवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामा विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पाउने पहिलो नेपाली बने । विश्वमै दुर्लभ हिउँचितुवा लगायतका वन्यजन्तुको अनुसन्धान र संरक्षणमा काम गर्ने हुम्लाका लामाले २ जुलाईमा दुई लाख स्विस फ्रयांक (नेपाली २ करोड ५५ लाख राशि) पुरस्कार पाए । रोलेक्सले अवार्ड पाउने पाँच जनालाई भविष्यका अभिभावक बताएको छ […]

दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

२३ कात्तिक, डोल्पा । नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला, फोक्सुण्डो, साल्दाङलगायत छ वटा नाउर ब्लगमा पुगेर गणना गरिने निकुञ्जको भनाइ छ । […]