जिल्ला अस्पताल हुम्लामा एक सातादेखि एक्सरे सेवा ठप्प, सिटामोल पनि छैन
२०८२ माघ २८ गते ७:३७ अगाडि
६ वर्षअघि ३४ लाख ५० हजारमा खरिद गरिएको मेसिन अझै सञ्चालनमा आउन सकेको छैन...