नारायणगढ–मुग्लिन सडकका २५ ठाउँमा पहिरोको जोखिम
२०८१ जेठ ३१ गते १०:३७ अगाडि
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् ।