सिन्धुलीमा पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना, १५ घाइते
२०८२ पुष १७ गते १९:४० अगाडि
नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ...