रसुवामा बाढीले प्रहरीका ३ कार्यालय बगायो, विस्तृत विवरण आउन बाँकी
२०८३ भदौ १० गते १०:२५ अगाडि
घेरबार प्रहरी चौकीकै जग्गामा रहेपनि गृहमन्त्रीको निर्देशनपश्चात भत्काइएको एसपी खड्काले बताए ।