भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित
२०८२ पुष १८ गते २१:५० अगाडि
विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले बताए ।